काठमाडौं, नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा कायम गरिएको छ। युरोको बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा, पाउन्ड स्टर्लिङको १९४ रुपैयाँ ७५ पैसा र स्वीस फ्र्याङ्कको १७६ रुपैयाँ ६० पैसा तोकिएको छ। भारतीय १०० रुपैयाँको खरिददर १६० र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special