काठमाडौं, एसियाली विकास बैंक (एडीबी)ले काठमाडौं उपत्यकाको खानेपानी आपूर्ति तथा ढल निकास सुधारका लागि ५ करोड ७५ लाख अमेरिकी डलर बराबरको ऋण तथा अनुदान सहायता स्वीकृत गरेको छ। स्वीकृत सहायतामध्ये ५ करोड डलर ऋण र ७५ लाख डलर अनुदान रहेको छ। परियोजनामार्फत खानेपानी वितरण प्रणाली, फोहोर पानी प्रशोधन तथा सम्बन्धित संस्थाको क्षमता अभिवृद्धि गरिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special