काठमाडौं, प्रहरीले काठमाडौँ र तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई पक्राउ गरेको छ। काठमाडौँको गागलफेदीस्थित होम स्टेबाट सञ्चालकसहित ३७ जना पाँच लाख ७८ हजार ५५५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ परेका छन्। तनहुँको भिमादस्थित होटलबाट सञ्चालकसहित सात जना एक लाख ५० हजार ५४० रुपैयाँ र चार बुक ताससहित पक्राउ परेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special