काठमाडौं, नेपाल सरकार र साउथ पोलबीच कोशी, कर्णाली र सुदूरपश्चिमका २५ लाख हेक्टरभन्दा बढी वन क्षेत्रमा कार्बन कार्यक्रम विकास गर्ने सहमति भएको छ। कोप–३१ का अवसरमा भएको सम्झौताअनुसार वन विनाश न्यूनीकरण, दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणलाई प्राथमिकता दिइनेछ। कार्यक्रमबाट अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सकिने कार्बन क्रेडिट उत्पादन गरी जलवायु वित्त परिचालन गर्ने लक्ष्य राखिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special