काठमाडौं, इनम सापकोटासँग सम्बन्ध देखिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठलाई शनिबार बेलुका कीर्तिपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उच्चपदस्थ व्यक्तिसँगको चिनजानका आधारमा ‘सेटिङ’मा काम गराउने आरोप लागेका इनम सापकोटा सम्पत्ति शुद्धीकरणलगायत मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special