काठमाडौं, भारतले नेपालको तेस्रो मुलुकसँगको आयात–निर्यात सहज बनाउन दुई वटा बन्दरगाह प्रयोग गर्न दिने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन्। भारतले ओडिसास्थित पारादीप र गुजरातस्थित कान्डला बन्दरगाहमा नेपालको पहुँच उपलब्ध गराउने भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special