काठमाडौं, नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई बदलिँदो समय र नयाँ पुस्ताको आकाङ्क्षाअनुसार पुनःपरिभाषित गर्नुपर्नेमा दुवै देशका विज्ञहरूले जोड दिएका छन्। आइतबार आयोजित नेपाल–भारत नीति विमर्शमा सहभागी वक्ताहरूले सांस्कृतिक सम्पदाको संरक्षणसँगै शिक्षा, खेलकुद र सीप विकासमा सहकार्य विस्तार गर्नुपर्ने बताए। युवाको क्षमता अभिवृद्धि, रोजगारी सिर्जना र प्रतिभा पलायन रोक्न दुवै देशले साझा नीति बनाउनुपर्ने उनीहरूको धारणा थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special