काठमाडौं, बाँकेको राप्तीसोनारीस्थित साकार कृषि सहकारीले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद सुरु गरेको छ। सहकारीले धानको जातअनुसार प्रतिक्विन्टल २ हजार ७५० देखि ३ हजार २०० रुपैयाँसम्म मूल्य निर्धारण गरेको छ। आठ हजारभन्दा बढी किसान आबद्ध सहकारीले ५५ लाख रुपैयाँ लगानीमा चामल मिलसमेत सञ्चालनमा ल्याएको छ। यसबाट किसानलाई बजारीकरण र प्रशोधनमा सहज हुने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special