विराटनगर, अर्थमन्त्री स्वर्णिम वाग्लेले भ्रष्टाचारविरुद्ध सरकारले “शून्य सहनशीलताको नीति” अपनाएको बताएका छन्। विराटनगरमा आयोजित कार्यक्रममा उनले सरकारी कार्यालयमा बिचौलियाको हस्तक्षेप भए जानकारी दिन निजी क्षेत्रलाई आग्रह गरे। संलग्न जोसुकैलाई कानुनी कारबाही हुने उनको भनाइ छ। सुशासन र आर्थिक रूपान्तरणबाट समृद्धि आउने बताउँदै उनले आगामी चार महिनालाई सुधार परिणाममा बदल्ने अवधि भने। निजी क्षेत्रलाई नयाँ उद्योग र रोजगारीमा लगानी बढाउन आह्वान गरे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special