Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    प्रथम व्यास मेयर कपको उपाधि व्यास-१ लाई

    November 4, 2026, 9:08 am

    वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा होमस्टे निर्माणमा समस्या

    November 4, 2026, 8:45 am

    जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

    November 4, 2026, 8:30 am
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • समाचार

      प्रथम व्यास मेयर कपको उपाधि व्यास-१ लाई

      November 4, 2026, 9:08 am

      वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा होमस्टे निर्माणमा समस्या

      November 4, 2026, 8:45 am

      जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

      November 4, 2026, 8:30 am

      डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ

      November 4, 2026, 8:15 am

      पर्यटन बोर्डले ल्यायो कुकुर तिहार रिल प्रतियोगिता, एक लाख पुरस्कार

      November 4, 2026, 8:00 am
    • राजनीति

      भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

      November 4, 2026, 7:34 am

      कर्णालीको विकासमा बाधक कानुनी र नीतिगत समस्या फुकाउन पहल

      November 4, 2026, 7:00 am

      टोपबहादुर रायमाझी रिहा हुने, पाए ६ महिना कैद छुट

      November 3, 2026, 9:45 pm

      फौजदारी र घरेलु हिंसाका मुद्दामा मेलमिलाप लागू हुँदैन : मन्त्री गौतम

      November 3, 2026, 6:45 pm

      एमालेसहित सबै वामपन्थी शक्तिलाई एकतामा आउन दाहालको आह्वान

      November 3, 2026, 6:16 pm
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • मनोरञ्जन

      सीएफडीए फेसन अवार्ड: यस्ता देखिए हलिउड सेलिब्रेटीहरू

      November 3, 2026, 1:03 pm

      विरोध प्रदर्शनमा सहभागी अभिनेता इमरान खानलाई माफी माग्न अदालतको निर्देशन

      November 2, 2026, 9:23 pm

      अबदेखि सोधेर मात्र फोटो खिच्छु: इनमसँगको तस्बिरमा आलोचनापछि निश्चलको आक्रोश

      November 2, 2026, 1:38 pm

      चलचित्र अनुदान प्रक्रिया तीन दिनमै रद्द

      November 1, 2026, 11:29 am

      सर प्याट्रिक स्टुअर्टको निधन

      October 30, 2026, 7:20 am
    • सामाजिक

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026, 7:40 am

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026, 3:35 pm
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    • राशिफल
    • NPL
    chhotokhabarchhotokhabar
    Home » मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
    अर्थतन्त्र

    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

    chhotokhabarBy chhotokhabarNovember 4, 2026, 6:52 amNo Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    मनाङ, 2026-11-04  अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन् ।
    अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले अक्टोबरसम्म कुल ३० हजार ६६२ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका जानकारी दिए ।उनका अनुसार १९ हजार १४० पुरुष, ११ हजार ५१२ महिला र अन्य १० पर्यटकले भ्रमण गरेका हुन् ।
    आयोजनाका अनुसार, भारतीय पाँच हजार ४९, इजरायलका दुई हजार ७६८, जर्मनका एक हजार ९४८, चीनका एक हजार ८९९ र फ्रान्सका एक हजार ३४ पर्यटकले मनाङको भ्रमण गरेका छन् ।
    अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ (पास), विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल र मनास्लु हिमाल अरोहण गर्न पर्यटक आउने गरेका छन् ।

    featured lifestyle nepal picks
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleआजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
    Next Article कर्णालीको विकासमा बाधक कानुनी र नीतिगत समस्या फुकाउन पहल
    chhotokhabar
    • Website

    Related Posts

    प्रथम व्यास मेयर कपको उपाधि व्यास-१ लाई

    November 4, 2026, 9:08 am

    वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा होमस्टे निर्माणमा समस्या

    November 4, 2026, 8:45 am

    जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

    November 4, 2026, 8:30 am

    डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ

    November 4, 2026, 8:15 am
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm584 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm200 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm43 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm41 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm41 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    Predict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL SpecialPredict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL Special