काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको योगदानले समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। फाल्गुनन्द जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्न फाल्गुनन्दको मार्गदर्शन प्रेरणादायी रहेको उल्लेख गरेका छन्। साथै धर्म, भाषा, लिपि र संस्कृतिको संरक्षणमा उनले पुर्याएको योगदानको प्रशंसा गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
महागुरु फाल्गुनन्दको योगदान समाजका लागि प्रेरणादायी: राष्ट्रपति पौडेल
Previous Articleरानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड
Next Article भोजपुरको तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र सम्पन्न

NPL Special
NPL Special
NPL Special
NPL Special