दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। नाग्छु सहरको बाकेन काउन्टीमा गएको भूकम्पले ३०० भन्दा बढी घर भत्काएको छ। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ। प्रभावित क्षेत्रमा ३०० भन्दा बढी प्रहरी र उद्धारकर्मी परिचालन गरी उद्धार तथा राहत कार्य जारी राखिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसाउदीमा नेपालीको ज्यान जाने गरी भएको आक्रमणप्रति नेपालको आपत्ति
Next Article रवि लामिछाने तीनदिने भारत भ्रमणमा


