नेपाल विद्युत् प्राधिकरणलाई उत्पादन, प्रसारण तथा वितरण र व्यापारका लागि तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुनर्संरचनाको रोडम्यापलाई अन्तिम रूप दिइरहेको छ। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा प्राधिकरणको पुनर्संरचना सम्पन्न गर्ने घोषणा गरेको थियो। नयाँ संरचनामा सम्पत्ति, दायित्व र कर्मचारी व्यवस्थापन कसरी गर्ने भन्ने विषय रोडम्यापले तय गर्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


