स्पेनको मध्य क्षेत्रमा तीव्र गतिका दुई रेल ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्। बीबीसीका अनुसार बुधबार बिहान म्याड्रिडबाट सेभिया जाँदै गरेको रेल लिकमै रोकिएको अर्को रेलमा ठोक्किएको हो ।
यातायात मन्त्री ओस्कार पुएन्तेका अनुसार कम्प्युटर प्रणालीमा देखिएको गडबडीपछि मानवीय त्रुटि हुँदा यो दुर्घटना भएको हो। यो आधुनिक युरोपेली इतिहासकै सबैभन्दा गम्भीर रेल दुर्घटनाहरूमध्ये एक मानिएको छ। साथै, गत १३ वर्षमा स्पेनमा भएको यो सबैभन्दा घातक रेल दुर्घटना पनि हो।
नेपालको परराष्ट्र मन्त्रालयले बुधबार राति सामाजिक सञ्जाल एक्समार्फत उक्त घटनाप्रति दु:ख व्यक्त गरेको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
स्पेनमा दुई तीव्र गतिका रेल ठोक्किँदा कम्तिमा ६८ को मृत्यु, १३ वर्षयताकै भयावह दुर्घटना
Previous Articleग्रान्ड बार्गेन’को ‘ग्लोबल एम्बेसडर’मा जगन चापागाईं चयन
Next Article मनास्लुको स्याउ गोदाममै थन्कियो



NPL Special
NPL Special