स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा रु ३०० र चाँदी रु ५० घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला छापावाल सुन रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९३० कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र असली चाँदी रु तीन हजार ९८० मा कारोबार भएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने
Next Article नेपालमा प्रत्येक १० मिनेटमा एक जनामा मस्तिष्कघात



NPL Special
NPL Special