अस्ट्रेलियाको पुनरावेदन अदालतले पारिवारिक दिवाभोजमा विषालु च्याउ खुवाएर तीन जनाको हत्या र एक जनाको हत्या प्रयास गरेको अभियोगमा एरिन प्याटरसनलाई आजीवन कारावासको सजाय सुनाएको छ। अदालतले उनको क्रुर र सुनियोजित अपराधको निन्दा गर्दै उनलाई कहिल्यै पनि कैदमुक्त नगर्न आदेश दिएको हो। अदालतको यो फैसलासँगै उनको ३३-वर्षे सजाय माफी पाउने बाटो बन्द भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
विषालु च्याउ खुवाएर तीन जनाको हत्या गर्ने अस्ट्रेलियाली महिलालाई आजीवन कैद
Previous Articleजनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
Next Article दुई अर्ब बढीको क्रिप्टो कारोबारी पक्राउ



NPL Special
NPL Special