Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको पहिलो जित

    October 31, 2026

    टस जितेर सुदूरपश्चिमले रोज्यो पहिले फिल्डिङ

    October 31, 2026

    दीपेन्द्रसिंह ऐरी टसमा नआएपछि सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ

    October 31, 2026
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • समाचार

      आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको पहिलो जित

      October 31, 2026

      टस जितेर सुदूरपश्चिमले रोज्यो पहिले फिल्डिङ

      October 31, 2026

      दीपेन्द्रसिंह ऐरी टसमा नआएपछि सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ

      October 31, 2026

      संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने

      October 31, 2026

      नेपाली कांग्रेसले आइतबार बोलायो केन्द्रीय कार्यसमिति बैठक

      October 31, 2026
    • राजनीति

      संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने

      October 31, 2026

      नेपाली कांग्रेसले आइतबार बोलायो केन्द्रीय कार्यसमिति बैठक

      October 31, 2026

      न्याय क्षेत्रको पुनर्संरचनाका लागि संसदीय प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

      October 31, 2026

      पत्रकार पक्राउ प्रकरणमा छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको निर्देशन

      October 31, 2026

      रास्वपा सचिवालय बैठक बनस्थलीमा जारी

      October 31, 2026
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • मनोरञ्जन

      सर प्याट्रिक स्टुअर्टको निधन

      October 30, 2026

      गौँथलीलाई ‘कान’ को स्वतन्त्र फेस्टिभलमा अवार्ड

      October 29, 2026

      चलचित्र निर्माणका लागि ९५ लाखसम्म अनुदान

      October 27, 2026

      चलचित्र विकास बोर्डलाई आत्मनिर्भर बनाउने अध्यक्ष पण्डितको योजना

      October 27, 2026

      चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त

      October 26, 2026
    • सामाजिक

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026

      बाढीपहिरो प्रभावित विभिन्न स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित

      October 9, 2026
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    chhotokhabarchhotokhabar
    Home » जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
    अर्थतन्त्र

    जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

    chhotokhabarBy chhotokhabarOctober 30, 2026No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
    प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।
    “प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौैँ”, प्रबन्ध सञ्चालक पराजुलीलेभने, “यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।” उद्घाटनको मिति तय नभए पनि प्रधानमन्त्रीको भारत भम्रणका क्रममा रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री शाहले मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ ।

    featured nepal picks
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleअर्नब को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
    Next Article विषालु च्याउ खुवाएर तीन जनाको हत्या गर्ने अस्ट्रेलियाली महिलालाई आजीवन कैद
    chhotokhabar
    • Website

    Related Posts

    आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको पहिलो जित

    October 31, 2026

    संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने

    October 31, 2026

    वर्षाले प्रभावित एनपीएल खेल ५–५ ओभरमा हुने

    October 31, 2026

    हिमपातमा बडीमालिकामा अलपत्र युवकको हेलिकप्टरबाट उद्धार

    October 31, 2026
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026584 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026199 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 202643 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 202641 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 202641 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal Giri

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    chhotokhabar
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    Predict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL SpecialPredict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL Special