नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न भागबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, लागुऔषध र हतियारसहित ३१ जना पक्राउ परेको छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरुलाई सिन्धुली, मोरङ, चितवन, धनकुटा, ललितपुर, झापा, तनहुँ, बाँके, कञ्चनपुर, सुर्खेत, सुनसरी, बर्दिया र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleडा केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामाः शिक्षा मन्त्रालय
Next Article काठमाडौँ महानगरद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग



NPL Special
NPL Special