नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणी सुवेदीलाई प्रहरीले नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट नियन्त्रणमा लिएको छ। प्रधान सम्पादक मात्रिका पौडेलका अनुसार समाचारको स्रोत खोज्ने भन्दै साइबर ब्यूरोका सादा पोशाकका प्रहरीले उनलाई नियन्त्रणमा लिएका हुन्। पौडेलले आफू पनि साइबर ब्यूरो जान लागेको बताएका छन्। सुवेदी लामो समयदेखि सुरक्षा मामिलासम्बन्धी समाचार लेख्दै आएका पत्रकार हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleवर्षाका कारण शनिबार एनपीएलका दुवै खेल प्रभावित हुने सम्भावना
Next Article समाचार कक्षबाट पत्रकार पक्राउ रोक्न महासंघको आग्रह



NPL Special
NPL Special