चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको प्रभावले देशभर वर्षा तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मनाङको तालमा सबैभन्दा बढी १०४.४ मिलिमिटर वर्षा भएको छ। कोशी, मधेस र बागमतीका केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहे पनि शनिबार अपराह्नदेखि चक्रवातको प्रभाव क्रमशः कमजोर हुने अनुमान छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special