नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत शनिबार लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेल जितेका दुवै टोली लगातार दोस्रो जितको लक्ष्यमा छन्। लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले र चितवनले विराटनगरलाई आठ रनले हराएको थियो। अघिल्ला दुई संस्करणमा लुम्बिनीले चितवनविरुद्ध दुवै खेल जितेको छ। तर वर्षाका कारण आजको खेल प्रभावित हुने सम्भावना छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special