अर्नब चक्रवातको अवशेषको प्रभाव कमजोर हुँदै गएपछि देशभर मौसम क्रमिक रूपमा सुधार भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो कोसी र बागमतीका केही स्थान तथा मधेसका एक–दुई स्थानमा मात्र वर्षा भइरहेको मौसमविद् निष्ठा निरौलाले जानकारी दिएकी छन्। बिहीबार रातिदेखि वर्षा र हिमपात गराएको चक्रवातको प्रभाव अब क्रमशः घट्दै गएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special