काठमाडौं, बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासँगको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि निर्देशक निश्चल बस्नेतले व्यङ्ग्यात्मक जवाफ दिएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ता दिल निशानी मगरले उक्त तस्बिर पोस्ट गर्दै सम्बन्ध जोडेपछि बस्नेतले फेसबुकमा लेखेका छन्, “अबदेखी कसैले फोटो खिचौन भन्यो भने केही गलत काम गरेको त छैनौं नी या भविष्यमा केही गलत त गर्ने वाला त छैनौनी भनेर, सोधेर बुझेर मात्र फोटो खिच्नुपर्ने भयो नत्र दिल निशानी सरले नाता जोड्दी हाल्ने रैछन । चिन्नु न जान्नु ……”
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special