काठमाडौं, काठमाडौं महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीवितरणमा रोक लगाएको छ। महानगरले मंगलबार सूचना जारी गर्दै त्यस्ता सामग्री बिक्री गरेको पाइए जफत गर्ने चेतावनी दिएको छ। नेपाली किसानले उत्पादन गरेका प्राकृतिक फूलमाला बिक्रीका लागि महानगरले २६ स्थान तोकेको छ। बिक्री व्यवस्थापन तथा सहजीकरणका लागि महानगर प्रहरी बल परिचालन गरिने जनाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा काठमाडौं महानगरको रोक
Previous Articleविवादमा परेका सर्वोच्चका न्यायाधीश फुयाल चार दिन बिदामा
Next Article सेयर बजार ६ अंकले बढ्यो, कारोबार रकम घट्यो



NPL Special
NPL Special