काठमाडौं, नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा सुदृढीकरण तथा सामाजिक–आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकता दिएको जनाएको छ। युएन इस्क्यापको सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले आर्थिक वृद्धि र सामाजिक समावेशिता सँगसँगै अघि बढाउनुपर्ने बताए। उनले पछाडि पारिएका समुदायको विकासमा सहभागिता र उपलब्धिको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special