काठमाडौं, ललितपुरको पाटन दरबार क्षेत्रमा ऐतिहासिक कार्तिक नाच शुक्रबार रातिदेखि सुरु भएको छ। कार्तिक डबलीमा प्रदर्शन हुने यो नाच ३८६ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छ। नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको मानिने नाचमा भगवान् विष्णुका कथामा आधारित विभिन्न प्रस्तुति देखाइने परम्परा छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special