काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पर्साको ठोरीमा सञ्चालित जलस्रोत पुनर्भरण तथा भण्डारण योजनाको भुक्तानी र धरौटी फिर्ता गरिदिने भन्दै ३ लाख ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा अधिकृत गजेन्द्रप्रसाद जयसवाल र विकी यादवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special