काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी करार सेवामा कार्यरत भोजबाबु सोमै मगरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। प्यूठानका मगरले सिभिल इन्जिनियरिङको नक्कली डिप्लोमा प्रमाणपत्र पेस गरी सव–इन्जिनियर पदमा जागिर खाएको आयोगको आरोप छ। भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना सजाय माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special