Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एल निनोको प्रभावले पेरु र इक्वेडरमा बाढी, इक्वेडरमा ३४ जनाको मृत्यु

    November 28, 2026, 8:15 pm

    राष्ट्रपति पौडेलसँग कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको भेट

    November 28, 2026, 7:48 pm

    घोप्टेभिरमा सडक पूर्ण रूपमा सञ्चालन, नारायणगढ–मुग्लिन खण्डमा दैनिक पाँच घण्टा बन्द हुने

    November 28, 2026, 7:45 pm
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • NPL
    • समाचार

      एल निनोको प्रभावले पेरु र इक्वेडरमा बाढी, इक्वेडरमा ३४ जनाको मृत्यु

      November 28, 2026, 8:15 pm

      राष्ट्रपति पौडेलसँग कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको भेट

      November 28, 2026, 7:48 pm

      घोप्टेभिरमा सडक पूर्ण रूपमा सञ्चालन, नारायणगढ–मुग्लिन खण्डमा दैनिक पाँच घण्टा बन्द हुने

      November 28, 2026, 7:45 pm

      जनकपुरबाट अयोध्याका लागि सरयु–कमला एक्सप्रेसको व्यावसायिक सेवा सुरु

      November 28, 2026, 7:30 pm

      सीमा मुद्दा नउठाएको भन्दै कांग्रेसद्वारा सरकारसँग जवाफ माग

      November 28, 2026, 6:45 pm
    • राजनीति

      राष्ट्रपति पौडेलसँग कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको भेट

      November 28, 2026, 7:48 pm

      सीमा मुद्दा नउठाएको भन्दै कांग्रेसद्वारा सरकारसँग जवाफ माग

      November 28, 2026, 6:45 pm

      पार्टीको नाम, झण्डा र चुनाव चिह्न दुरुपयोग गरे कारबाही गर्ने कांग्रेसको चेतावनी

      November 28, 2026, 4:45 pm

      स्थानीय तहबीच अनुभव र असल अभ्यास आदानप्रदान गर्न मुख्यमन्त्री आचार्यको जोड

      November 28, 2026, 3:45 pm

      सरकारमाथि शासकीय अराजकता मच्चाएको कांग्रेसको आरोप

      November 28, 2026, 3:00 pm
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • राशिफल
    • मनोरञ्जन

      बलात्कारको आरोपमा फ्रान्सेली अभिनेता डेपार्डियुमाथि मुद्दा चल्ने

      November 27, 2026, 10:29 am

      ‘ॐ’ लेखिएको कपडा बिकिनीमाथि लगाउँदा केन्डल जेनर विवादमा

      November 26, 2026, 12:55 pm

      ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

      November 26, 2026, 7:15 am

      सिनेपा स्टुडियो निर्माणमा ढिलाइ नगर्न सञ्चारमन्त्रीको निर्देशन, प्राकृतिक सौन्दर्य जोगाउन विकल्प खोजिने

      November 25, 2026, 8:00 pm

      जापानमा दक्षिण कोरियाली ब्यान्ड एन्हाइफन

      November 20, 2026, 7:59 pm
    • सामाजिक

      तिहारमा ठूलो आवाज निकालेर उपद्रव मच्चाउने २५ मोटरसाइकलमाथि प्रहरीको कारबाही

      November 11, 2026, 12:25 pm

      ६ जिल्लामा प्रहरीको सक्रियता: लागूऔषधसहित १२ जना पक्राउ

      November 11, 2026, 11:30 am

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    chhotokhabarchhotokhabar
    Home » पुरुष क्रिकेटमा गण्डकीको पहिलो जित, एनआरएनए पाँच विकेटले पराजित
    खेलकुद

    पुरुष क्रिकेटमा गण्डकीको पहिलो जित, एनआरएनए पाँच विकेटले पराजित

    chhotokhabarBy chhotokhabarNovember 28, 2026, 2:30 pmUpdated:November 28, 2026, 3:17 pmNo Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, 2026-11-28  दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा आज भएको लिग चरणको खेलमा गण्डकीले १२६ रनको लक्ष्य १४ दशमलव ३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

    यसअघि टस हारेर ब्याटिङ गरेको एनआरएनएले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १२५ रन बनाएको थियो। उसका पवन खरेलले सर्वाधिक ३२, नवीन तामाङले २६ र आदित्य महताले २३ रन बनाए।

    गण्डकीका ईश्वर क्षेत्रीले ३२ तथा वंश क्षेत्रीले अविजित २९ रन बनाए। सिब्रिन श्रेष्ठले २४ र सन्दीप खत्री क्षेत्रीले १४ रन जोडे। यस जितसँगै गण्डकीले दुई अङ्क जोडेको छ। यसअघि पहिलो खेलमा गण्डकी मधेस प्रदेशसँग सात विकेटले पराजित भएको थियो।

    cricket National Games
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleगृहमन्त्री गुरुङद्वारा बीपी प्रतिष्ठानको अनुगमन, बिचौलिया नियन्त्रण गर्न निर्देशन
    Next Article सरकारमाथि शासकीय अराजकता मच्चाएको कांग्रेसको आरोप
    chhotokhabar
    • Website

    Related Posts

    विश्वकप छनोट प्लेअफका लागि नेपालको १५ सदस्यीय टोली घोषणा

    November 28, 2026, 6:15 pm

    प्रधानमन्त्री शाहले मंसिर १६ गते दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने

    November 28, 2026, 5:00 pm

    गौतमबुद्ध क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणको लागत इस्टिमेट बनाउन निर्देशन

    November 28, 2026, 3:00 pm

    राष्ट्रिय खेलकुद : बागमतीलाई हराउँदै आर्मीको लगातार दोस्रो जित

    November 27, 2026, 9:00 pm
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm587 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm300 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm201 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm49 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm45 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm43 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    NPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL Special