Author: chhotokhabar

इप्पानले जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीयलाई अंकित मूल्यमै सेयर उपलब्ध गराउन र सेयर निष्कासन प्रक्रिया सहज बनाउन आग्रह गरेको छ।

Read More

उपत्यकामा चोरी तथा लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

Read More

अमेरिकाले नेपालसहित ५० देशका निश्चित पर्यटक तथा व्यापारिक भिसा आवेदकका लागि २० हजार डलरसम्म ‘भिसा बोन्ड’ अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ।

Read More

ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपाली तथा विदेशी आरोहीप्रति सरकारले श्रद्धाञ्जली व्यक्त गर्दै शव स्वदेश ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ।

Read More

वैशाखदेखि साउन १७ सम्मका विपद्का घटनामा १९६ जनाको मृत्यु भएको छ भने सर्पदंश सबैभन्दा घातक विपद्का रूपमा देखिएको छ।

Read More

सरकारसँग मौखिक समझदारी भएपछि हिन्दू सम्राट सेना नेपालले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।

Read More

ब्रड पिक घटनामा बेपत्ता नेपाली आरोहीहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालयले पाकिस्तान सरकारसँग समन्वय तीव्र बनाएको छ।

Read More

मधेशको सुरक्षा अवस्था सुदृढ बनाउन नेपाल प्रहरीले उच्च प्रहरी अधिकारीलाई विभिन्न जिल्लामा परिचालन गरेको छ।

Read More

गगन थापाले भ्रमपूर्ण सूचनाबाट सचेत रहन र सत्यतथ्य पुष्टि गरेर मात्र धारणा बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

Read More