Author: chhotokhabar

सर्वोच्च अदालतले पैदल यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न सडक पेटीमा भएका सबै अतिक्रमण हटाउन सरकारलाई परमादेश दिएको छ।

Read More

अमेरिका र इरानबीच शान्ति सम्झौता हुने संकेत र हर्मुज जलडमरू खुल्ने अपेक्षाले विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ।

Read More

भारतीय पक्षको निर्यात अवरोधका कारण इलामसहितका चिया उद्योग बन्द हुँदा लाखौँ किलो चिया थन्किएको र हजारौँ किसान तथा मजदुर प्रभावित भएका छन्।

Read More

परराष्ट्रमन्त्री शिशिर खनालले भ्रष्टाचार छानबिन अघि बढेको र विदेशमा रहेका नेपालीलाई देश विकासमा लगानी गर्न आह्वान गरेका छन्।

Read More

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई औपचारिकीकरण गर्दै साना उद्यमीलाई पुनः व्यवसायमा फर्काउन विशेष कर आममाफी योजना ल्याइएको बताएका छन्।

Read More

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी विभाजित अवस्थामा पुगेको भन्दै एकता र आन्तरिक सुधारको आवश्यकता औंल्याएका छन्।

Read More

परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ पुगेका छन्, जहाँ उनले चीनका विदेशमन्त्री वाङ यी र अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन्।

Read More

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सामाजिक न्याय, नागरिक संवेदना र वातावरणमैत्री अभ्यासलाई प्राथमिकता दिँदै ‘मानवीयताको शहरः काठमाडौं’ अवधारणा अघि सारेको छ।

Read More

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीको विश्वविद्यालय नियुक्तिमा पार्टीलाई सहयोग गरेकालाई प्राथमिकता दिने अभिव्यक्तिले पार्टीको बाचापत्र र शासकीय सुधारका प्रतिबद्धतासँग बाझिएको भन्दै आलोचना भएको छ।

Read More

दुर्गा प्रसाईंले राजसंस्था र हिन्दु अधिराज्य स्थापना नभएसम्म देशमा सुख र शान्ति नआउने दाबी गर्दै धवलशमशेर राणासँग नयाँ पार्टी गठन गर्ने बताएका छन्।

Read More

सर्वोच्च अदालतले योग्यता क्रममा पहिलो स्थानमा रहेकालाई नछानी कनिष्ठलाई नियुक्त गर्ने सरकारको निर्णय सुशासनको सिद्धान्त विपरीत भन्दै बदर गरेको छ।

Read More

सर्वोच्च अदालतले ट्रेड युनियन खारेजविरुद्धको अल्पकालीन आदेश निरन्तरता नदिएकाले सरकारी निर्णय कार्यान्वयन हुने भएको छ।

Read More

३६औँ विज्ञापन दिवसको अवसरमा विज्ञापन संघ नेपालले जेठ ३० गते बसन्तपुरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

Read More

अर्थमन्त्री वाग्लेले संसद्लाई सरकार बनाउने र ढाल्ने अधिकार रहेको बताउँदै बजेटबारे आलोचना गर्ने सांसदहरूले विधेयक नपढेको टिप्पणी गरेका छन्।

Read More

काभ्रेको बुच्चाकोटमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ भने १७ जना घाइते भएका छन्।

Read More

मन्त्रिपरिषद्ले संविधान संशोधन कार्यदलको म्याद थप्दै रावल आयोगको प्रतिवेदन कार्यान्वयन र लेखामान बोर्डमा नयाँ अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ।

Read More