Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले राजनीति र नीति निर्माणमा कुनै निहित स्वार्थ नचलाउने र जनहितमा ऐनको इमानदार कार्यान्वयन सुनिश्चित गर्ने बताए।
शुक्रबार दिउँसो साढे १ बजेदेखि हेलिकोप्टर सम्पर्कविहीन भएको हेलिकोप्टर लाप्ची गुम्बा नजिक भेटिएको हो ।
आयोगले सिफारिस गरेका व्यक्ति तथा निकायमध्ये सुरक्षा संयन्त्रसम्बन्धी विषयमा अध्ययन समिति गठन गरी त्यसको सुझावअनुसार अघि बढ्ने निर्णय गरिएको छ।
सामाजिक सञ्जालमा मोदीले शाहको नियुक्ति प्रशंसा गर्दै यसले नेपाली जनताले उनीमा राखेको गहिरो विश्वास देखाएको बताएका छन्।
संविधानको धारा ७६ (१) बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा नियुक्त भएका प्रधानमन्त्री बालेनले आफ्नो मन्त्रिमण्डलमा युवा र विज्ञहरूको बाहुल्य राखेका छन्।
शुक्रबार राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
प्रधानमन्त्रीमा नियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले आज (चैत १३) दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
उनी आजै शुभ साइतमा प्रधानमन्त्री पदको शपथ लिनेछन्, जसका लागि विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणा गरिएको छ।
राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न राहदानी प्रणाली, राहदानी पुस्तिका लगायतको आवश्यक तयारी गरिसकेको विभागको भनाइ छ ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासले दुई सातादेखि चलिरहेको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राख्दा निवेदकले बहस गरेका छन्।
सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको रास्वपाले जनाएको छ ।
सबैभन्दा धेरै अन्नपूर्ण प्रथममा ३ समूहका २२ जनाले अनुमति लिएका छन् भने अमा दब्लममा २ समूहका २० आरोहीले अनुमति लिएका छन्।
उनले एमाले देश, जनता, शान्ति, सुशासन र विकासका लागि प्रतिबद्ध रहेको तथा राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा काम गरिरहेको बताएका छन्।
१३ उपसूहमध्ये विकास बैंक, जीवन बिमा र कारोबार समूहबाहेक सबैको परिसूचक बढ्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १५६.५३ अंकले उकालो लागेको छ।
बिहीबार सिंहदरबारमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ दिलाए।
बुधबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो।
नेप्सेका अनुसार बुधबार उत्पादन समूह ०.४८ प्रतिशत र व्यापार समूह ३.४५ प्रतिशतले वृद्धि भए पनि बाँकी सबै समूहको मूल्य घटेको छ।
संसद भवन क्षेत्रमा भएको आन्दोलनमा भएको मानवीय क्षतिको छानबिन गर्न गठित आयोगले विभिन्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ।
यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण सार्वजनिक यातायातको भाडा बढाउन सरकारलाई सिफारिस गरेको छ।
प्रधानमन्त्री कार्कीकाअनुसार निर्वाचनले देशमा लोकतान्त्रिक मूल्य–मान्यता मजबुत बनाउँदै नयाँ राजनीतिक अध्यायको सुरुवात गरेको छ।

NPL Special
NPL Special
NPL Special
NPL Special