Author: chhotokhabar

प्रधानमन्त्री बालेनले कोसी प्रदेशका सांसदहरूसँग क्षेत्रगत समस्या र समाधानका प्राथमिकताबारे छलफल गरेका छन्।

Read More

तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न निर्देशन दिएपछि कानुनी विवाद सुरु भएको थियो।

Read More

आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको प्रहरीले केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर स्वास्थ्य परीक्षण गर्न लगेको हो ।

Read More

सचिव महेश बस्नेतले आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताउँदै ओली र लेखकको गिरफ्तारीले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना भएको बताएका छन्।

Read More

ओली र लेखकलाई पक्राउ गर्न ठूलो संख्यामा पुगेको प्रहरीले दुवै जनालाई उनीहरूकै निवासबाट नियन्त्रणमा लिएको हो।

Read More

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

Read More