Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
कम्बोडियामा स्क्यामिङ जालोमा फसेका १२ नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ।
ओली पक्राउपछि एमाले सचिवालय बैठकमा आगामी रणनीति र दलको नेता चयनबारे छलफल भइरहेको छ।
प्रतिनिधिसभाको पहिलो बैठकअघि सर्वदलीय बैठक बस्ने तय भएको छ।
कांग्रेस इतर समूहले बैठकमा निर्वाचन समीक्षा र महाधिवेशन तयारीसहित तीन एजेन्डामा छलफल गर्दैछ।
जेनजी आन्दोलनमा दमनको आरोपमा पूर्व सीडीओ छवि रिजाल पक्राउ परेका छन्।
सर्वोच्चले रमेश लेखकको पक्राउबारे कारण खुलाउन सरकारलाई आदेश दिएको छ।
सरकारले चैत १८ गते प्रतिनिधि सभाको पहिलो अधिवेशन बोलाउने तयारी गरेको छ।
नेप्से सूचक निरन्तर घट्दै अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ।
प्रधानमन्त्री बालेनले कोसी प्रदेशका सांसदहरूसँग क्षेत्रगत समस्या र समाधानका प्राथमिकताबारे छलफल गरेका छन्।
ओलीको रिहाइ माग्दै एमालेका भ्रातृ संगठनले माईतीघरमा निरन्तर विरोध प्रदर्शन गरिरहेका छन्।
विद्यार्थीमाथि दबाब र खर्च बढाएको भन्दै ब्रिज कोर्स बन्द गर्ने निर्णय।
सरकारलाई दर्जनौँ संस्था गाभ्न, खारेज गर्न वा हस्तान्तरण गर्न सिफारिस।
नवनिर्वाचित सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन।
नयाँ सरकार बने पनि बजारमा बिक्री चाप बढ्दा नेप्से घट्यो।
अदालतले हिरासतसँगै ओलीको उपचार सुनिश्चित गर्न निर्देशन दिएको छ।
जेनजी आन्दोलन दमन प्रकरणमा ओली र लेखकमाथि अनुसन्धानका लागि ५ दिन हिरासत अनुमति दिएको हो।
सरकारी वकिलले १० दिन म्याद थपको माग गर्दै बहस गरिरहेका छन्, त्यसपछि बचाउ पक्षले छोटो बहस गर्नेछ।
एमालेका कार्यकर्ताहरूले शनिबारदेखि नै काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन सुरु गरेका थिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने अनुसन्धान केही समयअघिदेखि नै जारी रहेको पुष्टि गरेको छ ।
तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न निर्देशन दिएपछि कानुनी विवाद सुरु भएको थियो।

