काठमाडौं, भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले अयोध्या-जनकपुर रेल सेवाको संयुक्त पत्रकार सम्मेलनमार्फत शुभारम्भ गरेका छन्। शुभारम्भसँगै भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट १७ डब्बे रहेको ‘सरयू कमला एक्सप्रेस’ जनकपुरधामका लागि प्रस्थान गर्नेछ। यसअघि दुवै प्रधानमन्त्रीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता भएको थियो। भ्रमणमा दुवै देशका मन्त्री तथा उच्च अधिकारी सहभागी छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special