काठमाडौं, सुस्ताएको घरजग्गा तथा निर्माण व्यवसायलाई चलायमान बनाउने उद्देश्यले चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ। मङ्सिर २५ देखि २७ गतेसम्म चितवन उद्योग सङ्घको एक्स्पो सेन्टरमा सञ्चालन हुने प्रदर्शनीमा ६० भन्दा बढी स्टल रहनेछन्। एक्स्पोमार्फत स्वदेशी लगानी आकर्षित, आधुनिक निर्माण प्रविधिको प्रवर्द्धन र रोजगारीका अवसर सिर्जना गर्ने आयोजकको लक्ष्य छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special