Browsing: व्यवसाय

भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा क्षति पुर्‍याउँदा बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको र भारततर्फको निर्यात पनि घटाइएको छ।

घरायसी उपभोक्तालाई प्राथमिकता दिँदै काठमाडौं उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा तत्काल रोक लगाइएको छ।

विपद्मा बैंकिङ सामग्री र कागजात गुमाएका पीडितले बैंकको अभिलेखका आधारमा सहज रूपमा आवश्यक वित्तीय सेवा पाउने भएका छन्।

मुग्लिन–काठमाडौं सडक बन्द भए पनि वैकल्पिक मार्ग र अमलेखगञ्ज डिपोमार्फत इन्धन आपूर्ति सहज रहने निगमको भनाइ छ।

नेप्सेमा सामान्य गिरावट आए पनि तीन अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबारसँगै बजारमा लगानीकर्ताको सक्रियता देखिएको छ।

नयाँ बिलिङ प्रणाली खरिदमा पटक–पटक विवाद र अवरोध भएपछि नेपाल टेलिकमले लागत बढाएर नयाँ ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको…

सरकारले आर्थिक विकास र सेवा निर्यात विस्तारका लागि सूचना प्रविधि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्दै पाँचवर्षे योजना अघि बढाएको छ।

नयाँ बिलिङ प्रणाली खरिदमा पटक–पटक विवाद र अवरोध भएपछि नेपाल टेलिकमले लागत बढाएर नयाँ ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

नागढुंगा सुरुङमार्ग परीक्षणस्वरूप ९ सिटसम्मका निजी सवारीका लागि खुला गर्दै सुरक्षित र सहज यातायातको तयारी अघि बढाइएको छ।

अर्थ समितिले दुई वर्षको ‘कुलिङ पिरियड’ राख्दै वाणिज्य बैंकका पूर्वसीईओलाई राष्ट्र बैंकको गभर्नर बन्ने बाटो खुला गरेको छ। प्रतिनिधिसभाको अर्थ…