Browsing: व्यवसाय

सरकारले जनस्वास्थ्य, सुरक्षा र सांस्कृतिक सम्पदा संरक्षणलाई प्राथमिकता दिँदै विभिन्न सहयोग सामग्रीको आयातमा पूर्ण कर छुट दिएको छ।

कानुनी र विज्ञ अध्ययनका आधारमा औषधिजन्य गाँजा खेती व्यवस्थित भए अर्थ मन्त्रालय सकारात्मक रूपमा सहजीकरण गर्न तयार रहेको अर्थमन्त्री वाग्लेले बताएका छन्।

अर्थ समितिले दुई वर्षको ‘कुलिङ पिरियड’ राख्दै वाणिज्य बैंकका पूर्वसीईओलाई राष्ट्र बैंकको गभर्नर बन्ने बाटो खुला गरेको छ।

अर्थमन्त्री वाग्लेले वैदेशिक सहायता घट्दै गएकाले नेपालले विकासका लागि निजी पूँजी परिचालन गर्नुपर्ने बताएका छन्।

सरकारले जेनजी आन्दोलनका सहिद परिवार र गम्भीर घाइतेलाई स्वरोजगारका लागि २० लाखसम्मका सवारीसाधनमा पूर्ण कर छुट दिने निर्णय गरेको छ।

साउनमा ७० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्, जसमा यूएई प्रमुख गन्तव्य बनेको छ।

मन्त्री पौडेलले हवाई सुरक्षा सुदृढ गर्दै दुर्घटना हुनै नदिने वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

अर्थमन्त्री वाग्लेले आर्थिक रूपान्तरणका लागि सरकार, निजी क्षेत्र र राज्यका सबै पक्षबीच एकीकृत साझेदारी आवश्यक रहेको बताउनुभएको छ।