Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कोप-३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

    November 4, 2026, 12:32 pm

    राष्ट्र बैंकले बिहीबार र शुक्रबार सुनको असर्फी र चाँदीका सिक्का बेच्ने

    November 4, 2026, 12:25 pm

    बझाङमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ गम्भीर घाइते

    November 4, 2026, 11:50 am
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • समाचार

      कोप-३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

      November 4, 2026, 12:32 pm

      राष्ट्र बैंकले बिहीबार र शुक्रबार सुनको असर्फी र चाँदीका सिक्का बेच्ने

      November 4, 2026, 12:25 pm

      बझाङमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ गम्भीर घाइते

      November 4, 2026, 11:50 am

      उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

      November 4, 2026, 11:36 am

      चर्चित क्रिकेटर डेभिड मिलर नेपालमा: कर्णाली याक्सबाट एनपिएल खेल्ने

      November 4, 2026, 11:28 am
    • राजनीति

      भारतका विदेश सचिव मिश्री नेपाल आइपुगे

      November 4, 2026, 11:21 am

      भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

      November 4, 2026, 7:34 am

      कर्णालीको विकासमा बाधक कानुनी र नीतिगत समस्या फुकाउन पहल

      November 4, 2026, 7:00 am

      टोपबहादुर रायमाझी रिहा हुने, पाए ६ महिना कैद छुट

      November 3, 2026, 9:45 pm

      फौजदारी र घरेलु हिंसाका मुद्दामा मेलमिलाप लागू हुँदैन : मन्त्री गौतम

      November 3, 2026, 6:45 pm
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • मनोरञ्जन

      सीएफडीए फेसन अवार्ड: यस्ता देखिए हलिउड सेलिब्रेटीहरू

      November 3, 2026, 1:03 pm

      विरोध प्रदर्शनमा सहभागी अभिनेता इमरान खानलाई माफी माग्न अदालतको निर्देशन

      November 2, 2026, 9:23 pm

      अबदेखि सोधेर मात्र फोटो खिच्छु: इनमसँगको तस्बिरमा आलोचनापछि निश्चलको आक्रोश

      November 2, 2026, 1:38 pm

      चलचित्र अनुदान प्रक्रिया तीन दिनमै रद्द

      November 1, 2026, 11:29 am

      सर प्याट्रिक स्टुअर्टको निधन

      October 30, 2026, 7:20 am
    • सामाजिक

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026, 7:40 am

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026, 3:35 pm
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    • राशिफल
    • NPL
    chhotokhabarchhotokhabar
    Home » राष्ट्र बैंकले बिहीबार र शुक्रबार सुनको असर्फी र चाँदीका सिक्का बेच्ने
    अर्थतन्त्र

    राष्ट्र बैंकले बिहीबार र शुक्रबार सुनको असर्फी र चाँदीका सिक्का बेच्ने

    chhotokhabarBy chhotokhabarNovember 4, 2026, 12:25 pmNo Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    तस्बीर: एआईद्वारा निर्मित
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, 2026-11-04  नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले तिहारलाई लक्षित गर्दै यही बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ ।
    राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर यही बिहीबार र शुक्रबार बैंकको टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री वितरण गर्न लागेको जनाएको हो ।
    राष्ट्र बैंकले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फीे एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अङ्कित) एक-एक थानका दरले बढीमा दुई थान प्राप्त गर्न सकिने जनाएको छ । सेवाग्रहीले राष्ट्र बैंकको टक्सार शाखाबाट बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म असर्फी र मेडालियन लिन सक्नेछन् ।

    featured lifestyle nepal picks
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleबझाङमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ गम्भीर घाइते
    Next Article कोप-३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै
    chhotokhabar
    • Website

    Related Posts

    कोप-३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

    November 4, 2026, 12:32 pm

    बझाङमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ गम्भीर घाइते

    November 4, 2026, 11:50 am

    उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

    November 4, 2026, 11:36 am

    चर्चित क्रिकेटर डेभिड मिलर नेपालमा: कर्णाली याक्सबाट एनपिएल खेल्ने

    November 4, 2026, 11:28 am
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm584 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm200 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm43 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm41 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm41 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    Predict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL SpecialPredict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL Special