मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश उमेशप्रसाद मैनालीको इजलासले मंगलबार यस्तो आदेश दिएको हो। साइबर अपराधको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले असोज १२ गते प्रसाईंलाई पक्राउ गरेको थियो। रास्वपा सांसद रचना खतिवडाको उजुरीपछि पक्राउ परेका प्रसाईंविरुद्ध सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेप्से ११.९६ अंकले बढेर २५७८.७३ अंकमा पुग्यो
Next Article सर्वोच्च अदालतको न्यायाधीशमा चार जना सिफारिश


