काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा तोकेको छ। यस्तै, युरोको बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा र पाउन्ड स्टर्लिङको १९४ रुपैयाँ ६० पैसा कायम भएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। कुवेती दिनारको बिक्रीदर भने ४८१ रुपैयाँ ९२ पैसा पुगेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special