काठमाडौं, जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार तीन जिल्लामा गरी आठ वटा खेल विधाका प्रतिस्पर्धा सञ्चालन हुँदैछन् ।
आज सुर्खेतमा पुरुष फुटबल, बक्सिङ, जिम्न्यास्टिक, महिला बास्केटबल तथा महिला-पुरुष क्रिकेटका खेलहरू हुनेछन् । वीरेन्द्रनगर रंगशालामा बिहान ९ बजे महिला क्रिकेट र दिउँसो २:३० बजे पुरुष फुटबल तथा महिला बास्केटबल हुनेछ । यस्तै, कालुञ्चोक मैदानमा पुरुष क्रिकेट, मुख्य कभर्डहलमा मध्याह्न १२ बजे बक्सिङ र मिनी कभर्डहलमा जिम्न्यास्टिकको प्रतिस्पर्धा तोकिएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Next Article ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक


NPL Special
NPL Special
NPL Special
NPL Special