काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा कायम भएको छ।
युरो एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा, पाउन्ड स्टर्लिङ १९३ रुपैयाँ ५२ पैसा र अस्ट्रेलियन डलर ९७ रुपैयाँ ९० पैसा तोकिएको छ। यस्तै, साउदी रियाल ३९ रुपैयाँ ३५ पैसा र कतारी रियाल ४० रुपैयाँ ४९ पैसा कायम भएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special