काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
हरमित सिंहको कप्तानीमा जनकपुर मैदान उत्रँदा पोखराको नेतृत्व कुशल भुर्तेलले गर्नेछन्। दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसुनचाँदीको मूल्य घट्यो



NPL Special
NPL Special