इङ्लिस प्रिमियर लिगका वित्तीय नियम उल्लङ्घनसम्बन्धी अधिकांश अभियोगमा दोषी ठहरिएपछि म्यानचेस्टर सिटीमाथि कारबाहीको सम्भावना बढेको छ। क्लबले विगतमा जितेका प्रमुख उपाधिमाथि समेत प्रश्न उठ्न थालेपछि यस विषयमा व्यापक बहस भइरहेको छ। यद्यपि, कुन प्रकारको कारबाही हुने र सिटीका विगतका उपाधि कायम रहने वा गुम्ने भन्नेबारे अन्तिम निर्णय प्रिमियर लिगबाट आउन बाँकी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
म्यानचेस्टर सिटीमाथि कारबाहीको सम्भावना, उपाधि गुम्ने बहस
Previous Articleपहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
Next Article आजदेखि सोह्रश्राद्ध अर्थात् पितृ पक्ष सुरु


