गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) लाई निलम्बन गरेको छ। शुक्रबार सूचना जारी गर्दै मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ अनुसार निलम्बनको निर्णय गरिएको जनाएको हो। मन्त्रालयका अनुसार संस्थाले पटक–पटक सरकारी निर्देशन उल्लंघन गर्नुका साथै स्वीकृत विधान र मूल उद्देश्यविपरीत गतिविधि गरेको छ। निर्देशन पालना गर्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि निलम्बन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special