नेपाल सरकारले आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा थप छ हिमाल समावेश गराउन प्रस्ताव अघि बढाएको छ। प्रस्तावित हिमालले मान्यता पाए विश्वमा यस्ता हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्रै १४ वटा हुनेछन्। यूआईएको साधारणसभामार्फत अघि सारिएको प्रस्तावमा यालुङ काङ, कञ्चनजङ्घा दक्षिण र मध्य, ल्होत्से मध्य र शार तथा यालुङ काङ पश्चिम छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
आठ हजार मिटर अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल
Previous Articleएन्फाका चार पदाधिकारीसँग लिखित जवाफ माग्ने निर्णय
Next Article गृह मन्त्रालयद्वारा एन प्याब्सन निलम्बित



NPL Special
NPL Special