नेपाल–चीनबीचको कोरला नाका जोड्ने बेनी–जोमसोम सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने भएको छ। सडक विभागका अनुसार घासा–कोरला खण्डमा दुईतर्फी यातायात सुरु भए पनि रातोपानी, भीरकाटे, बेगखोला र बैसेरी क्षेत्रमा सडक भासिने तथा पहिरोका कारण समस्या छ। राहुघाट–सिरुबारी खण्डमा एकतर्फी यातायात सञ्चालनमा छ भने मुख्य कटान तथा पहिरोग्रस्त क्षेत्रमा काम सुरु हुँदैछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleई–बिडिङ ह्याक प्रकरणमा आठ निर्माण व्यवसायी पक्राउ
Next Article नेप्से २० अंकले घटेर २५६६ अंकमा झर्यो


