काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै लागू गरी पीडितको संरक्षण र दोषीलाई कारबाही गर्न आग्रह गरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सन्देश जारी गर्दै उनले डिजिटल माध्यमबाट हुने हिंसासमेत चुनौतीका रूपमा बढिरहेको उल्लेख गरेका छन् । हिंसामुक्त समाज निर्माणका लागि सरकार, नागरिक समाज र आमनागरिकको सहकार्य आवश्यक रहेको उनको संदेशमा उल्लेख छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
लैङ्गिक हिंसामा शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान
Previous Articleदुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ
Next Article स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश


NPL Special
NPL Special
NPL Special
NPL Special