काठमाडौं, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।
हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो । मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता ढुण्डीराज नेउपानेले जानकारी दिए । बरामद वस्तु्को परीक्षण तथा अनुसन्धान भइरहेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमहेश श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट


NPL Special
NPL Special
NPL Special
NPL Special